बिप्लव माओवादीका नुवाकोट जनपरिषद प्रमुख पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिप्लव माओवादीका नुवाकोट जनपरिषद प्रमुख पक्राउ

biplav-maoist

नुवाकोट, १४ चैत । नेत्रविक्रमचन्द नेतृत्वको नेकपाका नुवाकोट जनपरिषद प्रमुख बिन्तेष सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिलवाललाई नुवाकोटको बट्टारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटको टोलिले सोधपुछका लागि भन्दै सिलवाललाई पक्राउ गरेको हो । यसअघि सिलवालले स्थानीय तहको बजेटको ५० प्रतिशत अधिकार आफूहरुलाई चाहिने अभिव्यक्ति दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);