भारतको पश्चिम बंगालमा हिंसा भड्किँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भारतको पश्चिम बंगालमा हिंसा भड्किँदा एक जनाको मृत्यु

west bengal

एजेन्सी , १४ चैत । भारतको पश्चिम बंगालमा रामनवमीको जुलुसको विषयलाई लिएर हिंसा भड्किँदा एक जनाको मृत्यु भएको छ । दुई प्रहरी अधिकारी गम्भिर घाइते भएका छन् ।

दुई समुहबीचको विवादले हिंसाको रुप लिँदा आसनसोल दुर्गापुरका पुलिसका उपआयुक्त अरिंदमदत्ता चौधरी गम्भिर घाइते भएका हुन् । उनीमाथि प्रदर्शनकारीले बम फ्याकेपछि उनले एयटा हात गुमाएका छन ।

त्यसैगरी प्रभारी अधिकृत प्रमित गांगुलीको टाउकोमा चोट लागेको छ । हिंसामा ज्यान गुमाएका एक जनाको नाम खुल्न सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);