सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ : सांसद बिडारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ : सांसद बिडारी

काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद बिडारीले फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाललाई नियन्त्रण नगरे भयावह स्थिति सिर्जना हुने बताए । उनले सामाजिक सञ्जाल सञ्चालनका लागि आचारसंहिता बनाउनु पर्नेमा जोड दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);