कैलाली, १३ चैत । कैलालीको लम्की चुहा नगरपालीकमा मापदण्ड विपरित बनाइका घर टहरा भत्काउन सुरु गरिएको छ । लम्की चुहा नगरपालीकाले पुर्व पश्चिम राजमार्गमा मापदण्ड विपरित बनाइका घर टहरा भत्काउन सुरु गरिएको हो ।
प्रदेश नम्वर सातका आर्थिक तथा योजना मन्त्री झपट बोहराको घर समेत भत्काइएको छ । मापदण्ड विपरित बनाएकाले मन्त्री बोहरकाको घर भत्काइएको हो । नगरपालिकाको विकासका लागि अभियान सुरु गरिएको भन्दै नगरपालिकाले मापदण्ड विरितका घर भत्काउने अभियान नरोकिने स्पष्ट पारेको छ ।




