काठमाडौं, ११ चैत ।सरकार परिवर्तन, सबै निर्वाचनको परिणाम र नयाँ संबिधान अनुसार नयाँ संरचना बनिसकेको छ । निर्वाचन जितेका पार्टीलाई केहि राहत भएपनि, प्रमुख प्रतिपक्ष र अहिले कमजोर भूमिकामा रहेको नेपाली काँग्रेस भित्र निर्वाचनमा भोगेको पराजय पछि ठुलो परिवर्तन आएको छ । जसको प्रभाव केन्द्रदेखि स्थानीय तह सम्म देखिदै छ । प्रतिपक्ष को भूमिकालागि किन नेपाली काँग्रेस तयार छैन ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद ‘मा प्रस्तोता रमेश वाग्लेले काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष, बाबुकृष्ण सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् :