बाजुराको बडिमालिकामा रहेकाे विद्यालयमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

बाजुराको बडिमालिकामा रहेकाे विद्यालयमा तोडफोड

बाजुरा, १० चैत । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ८ र ९ को बाउलीमा रहेको द्वारीका प्राविमा अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले विद्यालयका झ्याल, डोका तोडफोड गरी भित्र रहेका विद्यार्थीका पाठ्यपुस्तक, कुर्ची, टेवल, डेक्स दराज लगायतका भौतिक सामाग्रीहरु तोडफोड गरेको विद्यालयका प्रध्यानाध्यापक अम्मर विश्वकर्माले बताएका छन् ।

विद्यालयमा तोडफोड गर्ने अज्ञात समूहको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);