कसले तोडफोड गर्यो स्वर्णिम वाग्लेको बुवाको गाडी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कसले तोडफोड गर्यो स्वर्णिम वाग्लेको बुवाको गाडी ?

काठमाडौं, ८ वैशाख । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेका वुबा चढ्ने गाडी तोडफोड भएको छ ।

व्यास नगरपालिका ३ स्थित सन्तोष होटल अघि रोकी राखेको जीवन वाग्ले चढ्ने बा ११ च ४२५० नम्बरको गाडी अज्ञात समुहले तोडफोड गरेको हो ।

यद्यपी कसले गाडी तोडफोड गरेको हो भन्ने अहिलेसम्म जानकारी आएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);