काठमाडौं, ९ चैत । यतिबेला देशमा वाम गठबन्धनको सरकार निर्माण भएको छ । सरकारले देश समृद्धिको यात्रामा अघि बढेको बताउँदै आएको छ । दुई तिहाइ बहुमतमा बनेको ओली नेतृत्वको सरकालाई वामपन्थी नेता राधाकृष्ण मैनालीले दिएको सुझाव भिडियोमा हेर्नुहोस् :