रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको सभालाई लक्षित गरी बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहट, २ मंसिर । रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको सभालाई लक्षित गरी बम विस्फोट भएको छ । चन्द्रपुर नपा ५ राधाकृष्ण मन्दिर नजिक बम विस्फोट भएको हो । राधाकृष्ण मन्दिरमा हुन लागेको बाम गठबन्धनको वडा भेलालाई लक्षित गरी बम बिष्फोट भएको छ ।

विस्फोटमा ७ जना सर्वसाधारण घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको । घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);