नेप्सेमा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेप्सेमा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत

stock_exchange_nepse

काठमाडौं,९ चैत । नेपाल एक्सेन्ज स्टक (नेप्से)मा आज चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आज चार वटा कम्पनीको १ करोड ३७ लाख ७१ हजार ३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यसमा सबैभन्दा धेरै जनता बैंकको १ करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता बोनस सेयर रहेको छ । यस्तै गरिमा विकास बैंकको ३३ लाख ६ हजार ३ सय ६५ दशमलव २१ कित्ता, नेपाल फाइनान्सको २ लाख ४४ हजार २ सय १९ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ४९ हजार ५ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);