अरुणभ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अरुणभ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

share pranali

काठमाडौं । अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);