नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

nepse online

काठमाडौं । नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);