सन्दिप लामिछानेको आईपीएल जर्सी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सन्दिप लामिछानेको आईपीएल जर्सी सार्वजनिक

sandeep lamichane

सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाँदै

काठमाडौं, ८ चैत । स्पिनर सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिगको (आईपीएल) जर्सी सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सन्दिपले लगाउने जर्सी सार्वजनिक गरेका हुन् । आईपीएलमा सन्दिप दिल्ली डेयरडेभिल्सबाट खेल्दैछन् ।

उनका लागि दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि पनि सहभागि थिए । सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);