चिनीया अर्थशास्त्री यी ग्याङ्ग चीनको सेन्ट्रल बैंकका गभर्नर नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चिनीया अर्थशास्त्री यी ग्याङ्ग चीनको सेन्ट्रल बैंकका गभर्नर नियुक्त

yi gang

काठमाडौं, ६ चैत । चिनीया अर्थशास्त्री यी ग्याङ्ग चीनको सेन्ट्रल बैंकका गभर्नर नियुक्त भएका छन् । २० वर्ष अघि देखि पीपल्स बैंक अफ चाइनामा आबद्ध ग्याङ अमेरिकामा पढेका नागरिक हुन् । सन् २००८ देखि उक्त बैंकका गभर्नर समेत रहदै आएका थिए ।

बेइजीङ्गका ऋण र चुनौतीपूर्ण आर्थिक गतिविधि रोक्न ग्याङको भुमिका उल्लेखनीय रहने देखिएको छ । उनले चीनको सेन्ट्रल बैंकको आर्थिक गतिविधिहरुमा सुधार ल्याउनुका साथै बैदेशिक लगानीलाई आर्थिक बजारमा प्रेरीत गर्न सक्ने विश्वास लिइएको छ । यसले आर्थिक नीती सुधारमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

ग्याङले बेइजीङ्ग युनीभर्सीटिबाट अर्थशास्त्रमा डिग्री र मास्टर्स डिग्री गर्नुका साथै अमेरिकाको युनीभर्सीटि अफ इलिनोसबाट पी एच डि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);