६१ अर्ब गुम्यो पराजुलीका फैसलाले ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

६१ अर्ब गुम्यो पराजुलीका फैसलाले !

parajuli

काठमाडौं, १ चैत । प्रधानन्यायाधी गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठुलो परिणाममा राजस्व गुमाएको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो ।

पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सुर्य नेपाल, मल्ल, होटल र अन्तशुल्क नक्कली स्टिकरको मुद्धामा ती कम्नीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);