हिंसा संस्कृतिको अन्त्य : थममाया थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हिंसा संस्कृतिको अन्त्य : थममाया थापा

tham maya thapa

काठमाडौं, २६ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले हिंसाको संस्कृतिको अन्त्य गर्नुपर्ने बताएकी छन ।

शनिबारबाट काठमाडौंमा सुरु भएको एशीया प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलनमा मन्त्री थापाले मानव हिंसाको अन्त्यका लागि पशु हिंसाको अन्त्य गर्नुपर्ने बताइन । गरिवी हटाउन र भोकमरीको समस्याबाट छुटकारा पाउन पनि शाकाहारी संस्कृतिलाई अवलम्बन गर्नुपर्ने उनकोो भनाइ थियो ।

२ दिनसम्म चल्ने सम्मेलनमा शाकाहारीको माध्यामबाट मानव जीवनमा पार्ने सकारात्मक प्रभावका विषयमा विस्तृत छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);