महिला हिंसा न्यूनिकरणका लागि आवश्यक बजेट व्यवस्था गर्ने : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला हिंसा न्यूनिकरणका लागि आवश्यक बजेट व्यवस्था गर्ने : मन्त्री थापा

tham maya thapa

काठमाडौं, २५ बैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा न्यूनिकरणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताएकी छन् ।

मंगलबार ललितपुरमा आयोजित कार्याक्रममा मन्त्री थापाले महिला हिंसा अन्त्य गर्न सरकारले सामाजिक–आर्थिक रुपान्तरणको अभियाननै संचालन गर्न लागेको स्पष्ट पारिन ।

मन्त्री थापाले सबै स्थानीय तहका महिलाहरुलाई आयआर्जनको काममा लगाउन आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिन । उनले महिला हिंसा अन्त्यका लागि समाजका सचेत वर्गको सहयोग आवश्यक रहेको बताइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);