सिन्धुलीमा पुल निर्माणको काम तिव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिन्धुलीमा पुल निर्माणको काम तिव्र

सिन्धुली, २५ फागुन । सिन्धुलीको विभिन्न ठाउँमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हेटौंडा–सिन्धुली–उदयपुर–चतरा बैकल्पीक राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तिन पक्की पुलको निर्माणकार्य तिव्र गतिमा भएको छ ।

१ अर्व ११ करोड रुपैयाँ लागतमा निर्माणाधीन पुलहरु सम्झौता भन्दा डेढ वर्ष पहिला नै निर्माण सम्पन्न गर्नेगरि काम भइहरेको हो । निर्माण थालिएका तीन वटै पक्की पुलको निर्माण कार्य ५० देिख ८० प्रतिशत सकिएको छ । तीन वटै पुलको निर्माण आगामी २०७६ साल पुष भित्र निर्माण सम्पन्न गरेगरि सम्झौता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);