वाम गठबन्धन वाम एकता तर्फ अग्रसर भएको छ । चैत्र ९ गते एकताको घोषणा गर्ने तयारी रहेको प्रारम्भिक जानकारी छ । नयाँ राष्ट्रपती चयन तर्फ मुलुक अघि बढी सकेको छ र चुनावको प्रक्रियाहरु सुरु भई सकेका छन् । नयाँ सरकार गठन पछि त्यसलाई पूर्णता दिन मधेस केन्द्रित दलहरुलाई सरकारमा सामेल गर्न प्रधानमत्री ओली छलफल गरिरहेका छन् । यो पछिल्लो राजनीतिक घटनाक्रमले के संकेत गर्दै छ र अब नेपालको राजनीति कुन दिशा तिर अघि बढ्दैछ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकारको गठबन्धन भारतले जुटाइदिएको हो : डा. सुरेन्द्र केसी (भिडियो सहित)
ताजा समाचार
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
९ मिनेट अघि
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
१५ घन्टा अघि
कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा
१७ घन्टा अघि




