समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

girl jail

बर्दिया, २३ फागुन । विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट बञ्चित हुँदा समस्यामा पर्ने गरेका छन् ।

१५ जना कैदीबन्दी रहेको बर्दिया कारागारमा एक जना बालिका पनि आमासँगै जेलजिवन बिताइरहेकी छन् । छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका ११ निवासी सीता चौधरीले बताइन् । दुई बर्ष अघि गर्भवती हुँदा छोरीसहित आफू पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

दुर्भाग्यवश एउटी छोरीको निधन भयो । एउटी छोरी र सीता बाँचे । त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);