जनभावना अनुरुप काम गर्न जनप्रतिनिधिलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जनभावना अनुरुप काम गर्न जनप्रतिनिधिलाई आग्रह

बारा, २२ फागुन । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले जनभावना अनुरुप काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

बाराको सिमरामा नेपाल नगरपालिका संघको दुई नम्बर प्रदेश स्तरीय भेलामा मन्त्री सोनालले स्थानीय तह देशको मेरुदण्ड रहेको भन्दै जनभावना अनुसार काम गर्न आग्रह गरेका हुन् ।

मन्त्री सोनालले विभिन्न राजनितिक दलबाट निर्वाचित भएर जनप्रतिनिधि आएपनि विकासका काममा दल भन्दा माथी उठेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);