जसले नौ जनाको हत्या गरे | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

जसले नौ जनाको हत्या गरे

murder

काठमाडौं,२१ फागुन । नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।

श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ सकिल मोहम्मद हुसेन लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीषक डिआइजी मनोज न्यौपानेले जनाए । उनका अनुार नेपाल प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारगिरेपछि विश्वभरी उनको खोजिगरिएको थियो। प्रहरी प्रवक्ता न्यौपानेले कतारप्रहरीले सकिललाई नेपाल ल्याएर हस्तान्तरण गरेको बताए।, यो खबर आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);