दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब

mirgaula

काठमाडौं, २१ फागुन । भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् ।

दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए । केही साताअघि उनको स्वास्थ्यबारे गरिएको दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);