फरार भनिएका एमाले सांसद नवराज सिलवाल संसद भवनभित्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फरार भनिएका एमाले सांसद नवराज सिलवाल संसद भवनभित्र

काठमाडौं, १९ फागुन । फरार भनिएका एमाले सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र देखिएका छन् । सरकारी फाइल किर्ते अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका सिलवाल वाम गठबन्धनबाट निर्वाचित सांसदलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा देखिएका हुन् ।

प्रहरीले गत फागुन २ गते सरकारी वकिलको कार्यालयमा किर्ते मुद्दा पेस गरेसँगै पूर्वडिआइजी सिलवाल कानुनी रूपमा फरार अभियुक्तको सुचिमा छन् । त्यसयता लामो समय उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);