शिक्षासेवी तोयनाथ पौडेलको नयाँ कृति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षासेवी तोयनाथ पौडेलको नयाँ कृति सार्वजनिक

काठमाडौं, १९ फागुन । शिक्षासेवी तोयनाथ पौडेलको नयाँ कृति सार्वजनिक गरिएको छ । पौडेलको कालीगण्डकीदेखि क्यानडासम्म नामक उपन्यास शनिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरुङले पुस्तक सार्वजनिक गरे । लेखक पौडेलले क्यानडामा रहेका नेपालीहरुका भोगाइलाई उपन्यासका रुपमा पुस्तकमा उतारेका छन् । पौडेलले यसअघि सम्झौता नामक उपन्यास तथा जीवन र संघर्ष नामक आख्यानात्मक कृति लेखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);