महेन्द्रनगर - गड्डाचौकी सडक खण्डमा गाडीले ठक्कर दिदां एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, १८ फागुन । कञ्चनपुरको महेन्द्रनगर – गड्डाचौकी सडक खण्डको वन गाउँचोकमा भारतीय नम्वर प्लेटको गाडीले ठक्कर दिदां भिमदत्त नगरपालिका ६ का ४५ वर्षिय मोहन चन्दको मृत्यु भएको छ । गाडी प्रहरी नियन्त्रणमा छ,  चालक  भने फरार भएका छन । स्थानिय द्दारा क्षतिपुर्तिको माग राख्दै महेन्द्र राजमार्ग बन्द गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);