दुईतिहाइ पुर्याउन ओली कसरत | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

दुईतिहाइ पुर्याउन ओली कसरत

foram oli

काठमाडौं, १८ फागुन । एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् ।

विहीबार एमाले—माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलार्य दुई महत्वपुर्ण मन्त्रालय दिन तयार भएको हो । एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको एक नेताले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);