प्रदेश २ मा म मुख्यमन्त्री हुने सम्भावना अझै बाँकी छ : मनिष सुमन | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

प्रदेश २ मा म मुख्यमन्त्री हुने सम्भावना अझै बाँकी छ : मनिष सुमन

काठमाडाैं, १५ फागुन । प्रदेश नम्बर २ मा मधेसवादी दलले सरकार बनाएका छन् । त्यहाँ संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत मुख्यमन्त्रीमा नियुक्त भएका छन्। तर राजपाका महासचिव मनिष सुमनले आफु प्रदेश २ को मुख्यमन्त्री हुने सम्भावना अझै बाँकी रहेको बताएका छन् । अब कसरी हुन्छन् त मनिष सुमन प्रदेश नम्बर २ को मुख्यमन्त्री ? यसबारेमा छलफल गर्न माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले महासचिव सुमनसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);