सबैथोक गरे भन्ने कांग्रेसले देशमा के–के बिगार्यो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सबैथोक गरे भन्ने कांग्रेसले देशमा के–के बिगार्यो ? (भिडियोसहित)

काठमाडाैं, ११ फागुन । नेपाली कांग्रेस यतिबेला प्रतिपक्षमा बस्ने निश्चित भएको छ । कांग्रेसमा गुट-उपगुटले पार्टीलाई कमजोर बनाएको छ । कांग्रेस घर झगडाका कारण झनै कमजोर बन्ने हो कि भन्ने जनमानसमा चिन्ता बढेको छ । किन कांग्रेसमा यसरी घर झगडा र गुट-उपगुट मौलाउँदै गएको छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले कांग्रेसका युवा नेता गुरु घिमिरेसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);