कन्चनपुरको पुर्नवास नगरपालिकामा एक वृद्ध महिलाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कन्चनपुरको पुर्नवास नगरपालिकामा एक वृद्ध महिलाको हत्या

कन्चनपुर, ११ फागुन । कन्चनपुरको पुर्नवास नगरपालिका ११ मा एक वृद्ध महिलाको हत्या भएको छ । पुर्नवास सिद्धदेवी मन्दिर नजिकै ६५ बर्षिय पानमती धामीको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो ।

हत्यारा फरार रहेकोले खोजीकार्य भइ रहेको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । यसअघि पनि सो क्षेत्रमा एक व्यक्तीको हत्या भएको थियो । बारम्बार हत्या हुन थालेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);