हत्याको अभियोगमा दुई भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हत्याको अभियोगमा दुई भारतीय पक्राउ

बारा, ११ फागुन । बारा प्रहरीले हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्रउ गरेको छ । प्रहरीले रक्सौलका मनिषकुमार नारायणको हत्या गरेको अभियोगमा भारतकै सन्तोष गुप्ता र राहुल कुमारलाई पक्राउ गरेको छ ।

उनीहरुले मनिषको हत्या गरि गण्डक नहरमा फालेको अबस्थामा नेपाल प्रहरीले गत फागुन ४ गते फेला पारेको थियो । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाइ पर्साको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);