विधायन व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्वन्धमा छलफल हुनेछ ।

Leave a Reply