सरकारले निष्पक्ष निर्वाचन गराउँछः गृहमन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

सरकारले निष्पक्ष निर्वाचन गराउँछः गृहमन्त्री अर्याल

काठमाडौं ।

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गर्नुभएको उक्त प्रश्ताव बहुमतले पारित भएको हो । बैठकमा उहाँले आर्थिक विधेयक, २०८३ पनि पेश गर्नुभयो ।

Leave a Reply

ताजा समाचार