रास्वपा पदाधिकारीहरुको शपथ ग्रहण आज | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

रास्वपा पदाधिकारीहरुको शपथ ग्रहण आज

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ । केही दिनअघि चितवनमा सम्पन्न पार्टीको पहिला महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यको शपथ ग्रहण हुन लागेको हो । महाधिवेशनबाट पार्टीको पदाधिकारीमा सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ । बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्न बाँकी छ ।

Leave a Reply

ताजा समाचार