भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो । अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।
भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो
ताजा समाचार
नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी
३ घन्टा अघि
‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
३ घन्टा अघि




