देउवालाई हटाउन विशेष महाधिवेशनले पनि सक्दैन : जीवनबहादुर शाही (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

देउवालाई हटाउन विशेष महाधिवेशनले पनि सक्दैन : जीवनबहादुर शाही (भिडियो सहित)

नेपाली काँग्रेसका नेता जीबनबहादुर शाहीले पछिल्लो चुनावमा काँग्रेस हार्नुको प्रमुख दुइ कारण वाम गठबन्धन र आफ्नो पार्टीले सोचे अनुसारको काम गर्न नसकेकोले भन्ने बताए । एमाले- माओबादी केन्द्रमा मिलेपनि जिल्लामा मिल्न सक्दैनन् भन्ने भ्रममा सबै परेको उनले बताए । काँग्रेस हार्ने कारण देखाउदै चुनाव सार्ने कुरा आउदा देउवाले, काँग्रेस हारे पनि देश हार्नु हुदैन भनेका थिए भनेर शाहीले प्रस्ट पारे । कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीसँग गरेको कुराकानी हेर्नुहोस् :