च्याम्यिन्स लिग : बार्सिलोना र चेल्सी बराबरीमा रोकिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

च्याम्यिन्स लिग : बार्सिलोना र चेल्सी बराबरीमा रोकिए

काठमाडौं, ९ फागुन । च्याम्यिन्स लिग फुटबलको नकआउट चरणको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई इंग्लिस क्लब चेल्सीबीले १–१ को बराबरीमा रोकेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

६२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ७५ औँ मिनेटमा बार्साका लागि लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्याए । यी दुई टिमबीच आउँदो मार्च १४ मा बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा दोस्रो लेग हुनेछ ।

बार्सिलोनाले सन् २००६ मा अन्तिम १६ कै पहिलो लेगमा चेल्सीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);