राष्ट्रियसभा सदस्य मनोनयन - 'विवादको' घेरामा राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रियसभा सदस्य मनोनयन – ‘विवादको’ घेरामा राष्ट्रपति

bidhya devi

काठमाडौं, ९ फागुन । मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो । सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिसअनूरुप मनोनयन गर्नुभयो ।

शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्नुभएको थिएन । तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अनुमोदन गर्न राष्ट्रपति भण्डारीले केहि घण्टा पनि लगाउनुभएन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);