स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छः अर्थमन्त्री वाग्ले

काठमाडौँ ।

सरकारले  स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताउनु भयो ।अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताउनु भयो ।

Leave a Reply