श्रम शक्ति पार्टीका सांसदद्वारा बुधवार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

श्रम शक्ति पार्टीका सांसदद्वारा बुधवार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध

हर्कराज राई नेतृत्वको श्रम शक्ति पार्टी, नेपालले बुधवार पनि प्रतिनिधि बैठकमा पर्चासहित अवरोध गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टीका सबै सांसदहरुले बैठकको सुरुमै उठेर अवरोध गरेका हुन् । सरकार र प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति उत्तरदायी नभएको भन्दै सो पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पु¥याउँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार