कालिकोटमा म्याद नाघेका खाद्यवस्तु बिक्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कालिकोटमा म्याद नाघेका खाद्यवस्तु बिक्री

कालिकोट, ३ फागुन । कालिकोटमा म्याद सकिएका खाद्यपदार्थ बिक्री बितरण भइरहेको पाइएको छ । म्याद सकिएको बस्तु बिक्री भइरहेको गुनासो आएपछि जिल्ला प्रशासनले गरेको अनुगमनका क्रममा व्यापारीले म्याद सकिएको खाद्यपदार्थ बिक्री बितरण गरेको पाइएको हो ।

म्याद सकिएपनि व्यापारीले कलमले म्याद सच्याएर बिक्री गर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए । अनुगमनका क्रममा व्यापारीले तराजुमा ढुङ्गा राखेर कम तौलमा बिक्री गरेको पाइएकाले अनुगमन टोलीले ढक तराजु समेत जफत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);