प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली

pradhanmantri chayan

काठमाडौं,३ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावी पेस गर्ने भएका छन् ।

वामपन्थी गठबन्धनको केन्द्रिय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्वाचित परिणाम औपचारिक रुपमा सार्वजनिक भईसकेकाले अव सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै राष्ट्रपतिसमक्ष दावी प्रस्तुत गर्ने निर्णय गरेको हो । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।, यो खबर आजको नागरिकमा छ ।

ताजा समाचार