प्रधानमन्त्री देउवाले आज राजीनामा दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रधानमन्त्री देउवाले आज राजीनामा दिने

काठमाडौं,३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज ) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ ।

त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);