सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित

काठमाडाैं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सिंहले ३५ हजार ६८८ मत ल्याए भने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत पाए।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने गगन थापाको पहिलो हार हो।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।

Leave a Reply

ताजा समाचार