मधेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

मधेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिनुभएको छ । आज (बुधबार)  बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिनुभएकाे हाे ।

विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले सभाको बैठकबाटै राजीनामा दिनुभएको स्राेतकाे भनाइ छ ।

यादव गत कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Leave a Reply