एक हजार एक सयले घट्याे सुनकाे मूल्य | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

एक हजार एक सयले घट्याे सुनकाे मूल्य

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा  एक हजार एक सय र चाँदी तोलामा  २५ रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला  दुई लाख ३७ हजार २ सय रूपैयाँ र चाँदी प्रतितोला  दुई हजार नाै सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार नाै सय ७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार