तयार हुँदैछ गद्दी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तयार हुँदैछ गद्दी बैठक

gaddi baithak

काठमाडौं,२६ माघ । भूकम्पले क्षति पुर्याएको वसन्तपुरस्थित गद्दी बैठक भवनको प्रबलीकरण भइरहेको छ । हालसम्म प्रबलीकरणको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । वसन्तपुर क्षेत्रका काष्ठमण्डप, माजुदेगललगायत ऐतिहासिक सम्पदाको पुननिर्माण सुरु हुन सकेको छैन ।

तर, गद्दी बैठकको प्रबलीकरण भने धमाधम भइरहेको छ । २० औं शताब्दीको सुरुमा निर्मित गद्दी बैठक अमेरिकी परियोजना मियामोटो ग्लोबल डिजास्टर रिलिफु अन्तर्गतको मियामोटो फाउन्डेसनुले प्रबलीकरण गरिरहेको छ । फाउन्डेसनका परियोजना प्रमुख मुकुन्द विष्टका अनुसार, गद्दी बैठक प्रबलीकरण चाँडै सम्पन्न हुनेछ । आजको नागरिकमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);