काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडाैं |

नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठकमा जेन जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, आगामी रणनीति, संसद पुनःस्थापना वा निर्वाचनमा सहभागीता, विशेष महाधिवेशनबारे निर्णय हुनेछ । बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने बताइएको छ । देउवा जेन जी आन्दोलनका क्रममा जेन जीहरुद्वारा घरमा आगजनी आफूमाथि सांघातिक हमला भएपछि उपचाररत हुनुहुन्थ्यो । एक महिनापछि देउवा पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।

Leave a Reply