काठमाडौ ।
भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । कोलाबा तटीय वेधशालाले आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ । रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ ।
मुम्बईमा रेड अलर्ट
ताजा समाचार
बढ्दो महँगी र जनजीवनमा प्रभाव
५ घन्टा अघि
संसदीय समिति सभापतिमा मनोनयन दर्ता
७ घन्टा अघि




