गठेमङ्गल पर्व (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

गठेमङ्गल पर्व (फाेटाेफिचर)

काठमाडौं । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल पर्वअर्थात् घण्टाकर्ण पर्व काठमाडौं उपत्यकाका भित्री शहरमा मनाइएकाे छ । नेवार समुदायकाे चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल  (घण्टाकर्ण) पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी काठमाडौको भित्री भागका नेवार समुदायले मनाउँछन् । काठमाडाैंमा मनाइएकाे गठेमङ्गल पर्व पर्वकाे केही तस्बिरहरू :

 

 

 

Leave a Reply

ताजा समाचार